साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

मनोज रेग्मी

यसरी पो बरालिनु

नेपाल राजतन्त्रात्मक राष्ट्र हो र नेपालमा चन्द्रवंशी र सूर्यवंशी राजाहरूले राज गरेका छन् । नेपाल राष्ट्र र नेपाली जनता ब्रह्माण्डमा चन्द्र र सूर्यको अस्तित्व रहुन्जेल जीवित र स्वतन्त्र रहनेछन् ।

नगरकोटी इन हिज “घाटमाण्डु”

उनी प्रायः फ्यान्टसी र सर्रियल विषयवस्तुमा लेख्न रूचाउँछन् । प्रायः उनी डार्क थिममा लेख्छन् । डार्क थिम जस्तै मृत्यु, घाट, लास, सपना, भ्रम आदि।

चंगा चेट

दशैंको बिदा। घामसामको बालै हुन्थेन। छतमा गयो, चंगा बनायो। उडायो। त्यो दिन हामी सधैंको दशैंमा झैं सामान्य आकारको चंगा उडाउँदै मजा लिइरहेका थियौं। हामीले उडाइरहेको आकाश नजिकै एउटा ठूलो चंगा देखा पर्यो। रंगीन चंगा। त्यति ठूलो र रंगीन…

कथाभित्रको कथाः घनचक्कर

डाक्टरले मसँग धेरै समय नभएको बताए पनि मसँग जे-जति समय बाँकी थियो तिमीसँग बिताउनेछु भन्ने लागेको थियो, तर फेरि म कतै बहकिएर कुरा फुत्क्यो वा मलाई बीचैमा केही अप्ठेरो पर्यो भने के हुन्छ भन्ने प्रश्न आएर ठिंग ठडियो । अनि मलाई डरको कालो बादलले…

यी किशोरीको डायरी पढेपछि…

मलाई कुनैपनि किताब पढ्न सुरु गरिसकेपछि सकभर छिटो सकिहालौँ लाग्छ तर एनी फ्य्राङ्कको 'द डायरी अफ अ योङ गर्ल'लाई करिब पच्चिस दिन लगाएर सकेँ। यो त्यति धेरै समय लगाउनुपर्ने किताब त होइन, तर मलाई लाग्यो। मैले पढेको उक्त किताब…

अधुरा पोट्रेटहरू

सृजनलाई भेट्नुअघि मेरो चित्रकलाप्रतिको धारणा नै बेग्लै थियो । म सोच्थें, "लेखकले कलम चलाएझैं कुचीकारहरूले कुची चलाउने त हुन् ! कुची चलाउँदा जे बन्छ, त्यसलाई एक वा अनेक अर्थ र नाम दिएर बयान त अरूले नै गरिदिने हुन्, त्यसमा चित्रकारको…

कथाः बोध

सधैँको एकनासको जीवनशैली सबैको हुन्छ तर सबै विरक्तिएर म जस्तो कहिले कता, कहिले कता भौतारिएर हिँड्दैनन्। मलाई भने के हुन्छ कुन्नी? विरक्त लाग्न थालेपछि डुल्नुपर्ने, बिना उद्देश्य भौतारिनु पर्ने। अरु नशा जस्तै यो घुमन्ते बानीको पनि नशा…