साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

मनोज कुमार कँडेल

मनोज कँडेलको कविताः घोषणा पत्र

मेरा प्यारा कान सुन्ने तर आँखा नदेख्ने होसमा रहेका तर विवेक नखुलेका प्रजाहरुसँग पूरा गर्नु नपर्ने घोषणा गर्दाको मज्जा नै अर्को वर्षवर्षमा घोषणा गर्न पाए पो ५ वर्ष कुर्नु पर्दा भने बोर लाग्ने । आँखा नदेख्ने प्रजाहरु न हुन् घोषणा…

कँडेल समसामयिक ३ मुक्तक

१. जुन हेर सुन्दर यो धर्ति आकाश चम्काउछ बादल त्यो कालोमूूस्लो धर्ति आकाश सिचाउछ जिम्मेदारी भुल्यौ भने न धर्ति रहला न हामी सुर्य हेर ज्वाला छर्दै यो धर्ति आकाश उज्याउछ । २. लाग्दो हो तिमीलाई दुनियाँलाई मुर्ख बनाए…

कविता: उनी आउनेछिन्

दिनहरू कति बिते कति खै गनिएन पनि मनको मान्छेसँग बितेका दिन पो दिन नत्र ति प्रत्येक पलहरू समयले बोकाएको बोझ जस्ता लाग्ने न त बिसाउन मिल्ने न त घटाउन मिल्ने एता उता वारि-पारि तल-माथि जति बरालिँदा पनि नघट्ने निस्सासिँदो…

कविताः प्रिय नेता !

उहाँ सानै उमेरदेखि धेरै कडा ! गाउँलेहरुलाई जुधाउन लडाउन सिपालु कक्षामा प्रायः अन्तिममा बस्ने नपढे पनि चिट चोर्न माहिर जागीरको खोजीमा भौँतारिँदै व्यापारमा सबै गुमाएर बैरागिएका आफूलाई बदल्न नसकेका देश नै बदल्न हिँडेका हजुर उहाँ…

कविताः उनी

उनलाई के भेटेथेँ इसारा इसारामै मुटु जोडिएछ उनी मायाको कथा सुनाउँथिन् कथा सुन्दै मायामा रमाउँदै उनकै मायालु काखमा निदाएछु च्वास्स मुटु दुख्यो झसँङ्ग ब्युँझिएँ उनले त मुटुमै छुरी रोपी सकिछन् रगत नै नझर्ने कस्तो कला उनको यो…

हजुर, उहाँ अहिले माननीय मन्त्री

मेरो एक साथी मेरा ति कोठाहरूमा लुरुलुरु आउँथ्यो दिनमा भन्दा रातमा बढँ विचरण मनपराउने ऊ मलाई झलझली याद छ क्रान्तीको कुरा गथ्र्यो साधारण, सरल, कर्मयोगी मान्छे त्यती सुकिलो, मुकिलो, रातो पिरो पनि भेटिदैनथ्यो साझा बस, ट्याक्सी भन्दा…