साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

मनोज कँडेल

अमेरिका सम्झना : भत्ताको लागि विदेश भ्रमण !

भ्रमणको तेश्रो तथा फ्रेडरिक्स्बर्ग काठमाडौँ भंगेनी सम्बन्धको औपचारिक घोषणा कार्यक्रमको दिन, हाम्रो लागि सबैभन्दा प्रतीक्षित क्षण पनि । हामी तीन जना अमेरिकन सुकुम्बासीहरूलाई खान बाड्ने कार्यक्रम सकेर १५ मिनेटमा मेयर शाक्य र उहाँको टिम…

अमेरिका सम्झना : अमेरीकन सुकुम्बासीहरूलाई खानेकुरा बाँड्दा …

फ्रेडरिक्स्बर्ग काठमाडौँ भङ्गनी समिति, फ्रेडरिक्स्बर्गले तय गरेको कार्यक्रम अनुसार हाम्रो यात्राको दोश्रो दिनको पहिलो कार्यक्रम फ्रेडरिक्स्बर्ग काठमाडौँ भङ्गनी समिति, फ्रेडरिक्स्बर्गकी सदस्य क्याथी हर्नडनले आयोजित दिवा भोजमा सरिक हुने…

अमेरिकी सहरमा नेपाली झण्डा फहराउँदा

अमेरिकाको फ्रेडरिक्स्बर्ग  स्थित मेरी वासिङ्टन विश्वविद्यालयमा छोरी प्रतिमा कम्युटर साइन्समा इन्जिनियरिङ गर्दैछिन् ।  मेरो पूरानो मित्र क्यारोल माउरोको पनि यही शहरमा बास छ ।   त्यसकारण पनि पटक पटक मैले फ्रेडरिक्स्बर्ग को यात्रा गरेको…

मुसहर बस्तीका ती दुई रात : सबैले गिद्धेदृष्टिले हेर्छन्, डर पो लाग्छ सर

पुरुषभन्दा महिला कम हुँदैनन् सर  बालबालिकाको निमित्त गैर सरकारी संस्थाहरू,  महासंघले स्थानीयस्तरमा बालअधिकारको क्षेत्रमा काम गर्ने स्वयंसेवीहरूको समूह बनाउँदै थियो । म आफू पनि महासंघको अध्यक्षको रूपमा कार्यरत्  । सप्तरीकी सलिता…

लघुकथा: कमरेड अध्यक्ष

मनोज कँडेल कोरोनाबाट बचेर दसैँ मनाउन यो वर्ष गाउँमा गएँ । मेरो बचपनको साथी बुधे पनि गाउँमै आएको रहेछ । बुधेको बुबामुमासँग टीका थाप्न बुधेको घरमा गएँ । आशीर्वादस्वरुप दसैँको टीका ग्रहण गरेँ । खाई पिई रमाइलो गर्नुपर्ने बुधे । २०…

कविताः उनी

उनलाई के भेटेथेँ इसारा इसारामै मुटु जोडिएछ उनी मायाको कथा सुनाउँथिन् कथा सुन्दै मायामा रमाउँदै उनकै मायालु काखमा निदाएछु च्वास्स मुटु दुख्यो झसँङ्ग ब्युँझिएँ उनले त मुटुमै छुरी रोपी सकिछन् रगत नै नझर्ने कस्तो कला उनको यो…