साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

मनोज अज्ञात

चितवनको उपन्यासयात्रामा ‘टुकी’ उपन्यासको योगदान

यतिबेलाको नेपाली उपन्यासले बिल्कुल नयाँ विषयवस्तुमा आफ्नो यात्रा तय गरिरहेको छ । यसका लागि थारु समुदायको कथा पनि प्रमुख विषय बनेको छ । यस्तै थारु जातिको जीवन भोगाइलाई विषय बनाई तयार पारिएको मनोज थारु ‘अज्ञात’को ‘टुकी’ उपन्यासले चितवनका…

मनोज थारू ‘अज्ञात’को उपन्यास ‘टुवरा’ सार्वजनिक

भरतपुर / मनोज थारू ‘अज्ञात’को उपन्यास ‘टुवरा’ सार्वजनिक भएको छ । माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोसहित साहित्यकारहरूले उपन्यास ‘टुवरा’ लोकार्पण गरेका हुन् । थारू शब्द ‘टुवरा’को अर्थ ‘टुहुरा’ भन्ने हुन्छ । यसमा निमुखा थारू…

कथाः काकुकी श्रीमती

‘आफ्नाहरू यादमा होइनन्, रमरममा बस्छन् । त्यसैले तिम्रो काकुको याद आउनेबित्तिक्कै म रम पिउने गर्छु ।’ भन्ने गर्थी केशियाले । भतिज पतिरामले नसुनेझैँ गरी आफ्नो कोठामा पस्थ्यो र चुकुल मारेर पढ्न थाल्थ्यो । पल्लो कोठामा केशिया, केश फिजारेर…

कथाः विचित्र

रातो आकासमुनि निर सूर्य, त्योभन्दा मुनि पहेँलो जमिन लमतन्न तन्केको थियो । त्यही जमिनको एउटा कुनाबाट भागिरहेका थिए, दुई पाउ । पाउभन्दा वेग अघिल्तिर हुत्तिरहेका थिए दुई आँखा । टाउको मास्तिर सँगसँगै दौडिरहेको थियो त्रिकोणाकार सूर्य ।…