साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

मनु ब्राजाकी

कथा : मेरो छोरो घुस खाँदैन

हिजो ऊ स्वास्नी र छोरो लिएर काठमाडौँबाट आएको थियो, आजै महाभारत सुरु भइहाल्यो । “गधा … गोब्रे कीरा… अफिसर रे ! यस्ता छुसी अफिसर ! सबै काँबाट काँ पुगिसके, लिन्ठिङलिन्ठिङ हल्लनदास अफिसर ! सत्यहरिश्चन्द्र बन्न खोजेको होला… पाजी ! के मुख…

मनु ब्राजाकीको कथाः कम्जोरी

"सरी ।' ऊ पान पसलनिर उभिएकाे जेन्टलम्यानलाई गडिएर हेर्छ । मोटो मोटो पाखुरा, खस्रो हात, च्याप्टो अनुहारमा दृढता । छ भित्रभित्रै अलिक डराउँछ । टीकारामलाई विश्वास छ, उसले उस्तोसाह्रो घचेटेको छैन । अनि उसले चोट पुर्याउने उद्देश्यले घचेटेको…

मनु हुनुको अर्थ

एक प्रकारको अन्तरद्वन्द्व छ मभित्र । के गर्दा ठीक हुन्छ र के गर्दा ठीक हुँदैन भन्ने । कहिलेकाहीँ यस्तो अन्योलको भुमरीमा पर्ने गर्छु । यो एक प्रकारको मानसिक पीडा पनि हो जस्तो लाग्छ मलाई । आफूलाई मन परेको व्यक्तिको प्रशंसा गर्न पाउँदा आनन्द…

संस्मरण: अब कसले सोध्ला र ? हरियो पत्ता छ भाइ !

यो वर्षको फेब्रुअरी १ तारिख विहीबार, राति म काम कामैमा हुन्छु, फोन आउँछ । स्टोरमा फोन उठाउन नमिल्ने रोजगारदाताले तोकेको सर्तको अवज्ञामा म फोन उठाउने जमर्को गर्छु नेपालबाट आएको फोन हुनाले । उठाउने प्रयास गर्छु स्पष्ट आवाज आउँदैन तर पनि…

कथाः तिम्री स्वास्नी र म

छ महिना अगाडि एकदिन बजारबाट फर्किंदा सौभाग्यवश तिम्री स्वास्नीसित भेट भएको थियो। त्यसबेला मैले देखेँ— एउटी पच्चीस–छब्बीस वर्षकी युवती काँधमा ह्यान्डब्याग, देब्रे हातमा बट्टाबट्टीले भरिएको नाइलनको तारको झोला र दाहिने हातमा जूटको डेढ…

कथा : चोली के पिछे क्या है ?

भारतबाट एउटा भजनीयाँ मण्डली नेपालको एउटा गाउँमा भित्रियो । यो गाउँ नेपाल-तराईको सबै गाउँजस्तै गाउँ नै थियो अर्थात् यहाँका किसानहरू यहीँ थन्किएका, पढेलेखेका युवाहरू सहरतिर पसेका र अशिक्षित युवाहरू पन्जाब-सन्जाब रिर्टन भएका । यस…