साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

मनु ब्राजाकी स्मृति दिवस

संस्मरण: अब कसले सोध्ला र ? हरियो पत्ता छ भाइ !

यो वर्षको फेब्रुअरी १ तारिख विहीबार, राति म काम कामैमा हुन्छु, फोन आउँछ । स्टोरमा फोन उठाउन नमिल्ने रोजगारदाताले तोकेको सर्तको अवज्ञामा म फोन उठाउने जमर्को गर्छु नेपालबाट आएको फोन हुनाले । उठाउने प्रयास गर्छु स्पष्ट आवाज आउँदैन तर पनि…

कथाः तिम्री स्वास्नी र म

छ महिना अगाडि एकदिन बजारबाट फर्किंदा सौभाग्यवश तिम्री स्वास्नीसित भेट भएको थियो। त्यसबेला मैले देखेँ— एउटी पच्चीस–छब्बीस वर्षकी युवती काँधमा ह्यान्डब्याग, देब्रे हातमा बट्टाबट्टीले भरिएको नाइलनको तारको झोला र दाहिने हातमा जूटको डेढ…

मनु ब्राजाकीलाई सम्झिँदा…

‘दाजु नमस्कार !’ २०५० साल असारको सिमसिमे झरीमा अचानक भेटिनुभएका चर्चित कथाकार, गजलगो मनु ब्राजाकीलाई मेरो यो पहिलो नमस्कार थियो  । ब्राजाकी औरही छोडेर भर्खर–भर्खर काठमाडौं आउनुभएको थियो  । ब्राजाकी औरही छोडेर भर्खर–भर्खर काठमाडौं…

मनु ब्राजाकीको लेखनयात्रामा घडीको भूत !

मनु ब्राजाकीसँग भूमिकाका लागि मेरो गजल सङ्ग्रह ‘जीवनपानीका तरङ्गहरू’ को पाण्डुलिपि थियो । ‘जीवनबाबु, मैले भूमिका लेखिसिध्याएँ, आज फुर्सद छ भने आउनुस् ।’ वि.सं. २०६२, जेठ १३ गते शनिबारको दिन थियो त्यो ‘आज’ । आइतबारदेखि…

कथा : चोली के पिछे क्या है ?

भारतबाट एउटा भजनीयाँ मण्डली नेपालको एउटा गाउँमा भित्रियो । यो गाउँ नेपाल-तराईको सबै गाउँजस्तै गाउँ नै थियो अर्थात् यहाँका किसानहरू यहीँ थन्किएका, पढेलेखेका युवाहरू सहरतिर पसेका र अशिक्षित युवाहरू पन्जाब-सन्जाब रिर्टन भएका । यस…