साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

मनिष प्रजा

कविताः काला पहाड

काला पहाड आएदेखि खोई कुन उमेरमा आएको हुँ पत्तै छैन कुन ऋतुमा झरेको हुँ होसै छैन तर मनै कालो भएको छ विरक्तिएर रित्तिएर निसासिएर मनै पहाड जस्तो सहनशील भएको छ बाले जन्मिँदै म बाउ भएर जन्मिएको भन्थे जहानको छानो अब यसैले टाल्छ भन्थे…

आउने र जानेहरू

कोही ऋणमा डुबेर आए कोहि पार्टी दिएर आए कोही गोठालो छोडेर आए कोही सपिङ गरेर आए । कोही बाआमासँग रुँदै चढे कोही इष्टमित्रसँग हाँस्दै चढे कोही तातो आँगन ढोग्दै चढे कोही रंगिन ध्वजाले सजिदै चढे । कोही महँगो ब्याज गनेर…