साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

मनिराम मञ्जिल

करिया : उत्पीडनको कथा (नवपुस्ता/समीक्षा)

इतिहासको कुनै कालखण्डको सामाजिक व्यवस्था र त्यसले निश्चित वर्गमाथि निम्त्याएको उत्पीडनको कथाको औपन्यासीकरण हो, उपन्यास करिया । उपन्यास यौन शोषणका साथै आर्थिक तथा सामाजिक शोषणमा आधारित छ । उपन्यासकारले उपन्यासमा त्यस बखतको सामाजिक…

कविताः पुस्तकालय र पुस्तक

पुस्तकालय एउटा त्यस्तो मन्दिर हो जहाँ तेत्तीस करोड मात्र होइन तेत्तीसौं करोड पुस्तक रुपी देवहरू तिम्रो सुन्दर सफल जिन्दगीको मार्गदर्शन गर्न तिमीलाई पर्खिरहेछन् महान बन्ने उदेश्य राख्नु पूर्व पुस्तकसँग मीठो सम्बन्ध गाँस्नुपर्छ…

कविताः याचना

सपना देख्न कसैले छेक्दैन कसैले रोक्दैन रहरका रहरलाग्दा सपना बुन्न म बाँच्नु पर्छ यही समाजमा जहाँ प्रतिपल बाध्यताका नाममा लाखौं सपनाहरू दूर दूर पलायन भैरहेछन् भासिइरहेछन् खाडिको तातो बालुवामा पलायन भएको एउटा ज्यान मात्र थिएन थियो…

गजल

नदी बन्नलाई पानी तलाउमा बसेर होइन निरन्तर बहनु पर्छ । राम्रो देखिइरहनलाई चन्द्रमा आकाशमै रहनु पर्छ ।। मलाई निरन्तर चोट दिनेहरूलाई अनन्त धन्यवाद छ । मूर्ति बन्नलाई पनि ढुङ्गाले सयौं चोट सहनु पर्छ ।। उनको सामु परेपछि म स्वयम्…

कविता : समय र जिन्दगी

समय रोइरहेछ दुखिरहेछ समय सूर्योदय हुँदा पनि सूर्यस्त हुँदा पनि समय रोइरहेछ अरे ! आउ समयलाई अलिकति समय दिएर फकाउ समय मुस्कुराउँदा अवस्य तिम्रो जीवन मुस्कुराउने छ त्यसपछि तिमी पनि मुस्कुराउनेछौ रङ्गीन स्कृनमा रङ्गीन संसार…

मुक्तक

जीवनमा बाढी पसेको छ भन्छौ पीर के का लागि उनको नाम नै नभएको यो तकदिर के का लागि यिनै भन्छन् भगवान् सबैको हृदयमा बस्छन् फेरि चोक चोकमा उभिएका यी मन्दिर के का लागि ? एकपटक सफल हुनलाई पटकपटक असफल हुनुपर्छ अभ्यास पछि अभ्यास गर्न सक्ने…

कविताः ऐना र म

आज धेरै समयपछि ऐना हेरेँ र आफैँलाई चिन्ने प्रयास गरेँ समयले मलाई जस्तै ऐनालाई पनि बूढो बनाउँदो रहेनछ यो क्रुर समयले ऐना भित्रको मलाई मात्रै बूढो बनाएर गयो ऐनाले मलाई जिस्क्याइरह्योर अझै…