तनावग्रस्त मनका कथा
१.
श्रीमान् म. साह, एक ५५ वर्षीय कृषक ।
केही हप्ताअघि मसँग परामर्शका लागि ल्याइएका थिए । “मुटु ढुकढुक गर्ने, चिटचिट पसीना आउने, डर लाग्ने, कसैसँग बोल्न मन नलाग्ने, एक्लै रुन मन लाग्ने, काममा ध्यान नजाने, टाउको दुख्ने, खानामा अरुचि…