साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

मधु प्रसाद घिमिरे

कविताः बा बोल्नाेस न

फाटेको मैलो टोपी लागेका धुलोका कणहरूलाई जिन्दगी देखि हारेका हातका औंलाले स्पर्श गर्दै टक्टक्याउनु हुन्छ एकपटक आफ्नो जीर्ण शरीरलाई पैताला देखि शिरसम्म नियाल्नुहुन्छ र निराशाका ससाना पसिनाका दाना छुटाउनु हुन्छ अनुहारमा कहिल्यै…

कविता- तड्पिरहेको मन

तिमीले  इन्द्र जाल फिँजायौ र त म तिमीतिरै तानिएको हुँ । भत्काइए सपनाका धरहराहरू अनि बनाइए आँसुका पोखरीहरू जहाँ एउटा  निर्दोष मानवमाथि लगाइए आरोप र प्रत्यारोपहरू । अमानवको भिडमा मानव भेट्टाउन  गाह्रो  भएपछि…