साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

मधुसूदन घिमिरे

कविताः समय

मधुसूदन घिमिरे आज समय उकालै उकालो बाटो चढेर आएको छ आँगनसम्म धेरै थोक लिएर जाने छ यो घरको आँगनबाट पक्कै लिएर जान्छ डिग्री पास गरेका दाइको हिउँजस्तै पाइलाहरू खाडीको बालुवामा लान्छ होला आफू जत्रै डोकामा सुन्तला रूखबाट…

बाछिटा प्रकाशनमाला – १६

बाछिटा लघुत्तम काव्यिक उपविधा हो। यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ। जीवन, जगत् र भोगाइका अनन्त चेतना,चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना…

कविता: एउटा सपनाको अन्त्य

प्रिया, अब मेरा यादहरू मिरमिरे उज्यालोमा आउने छैनन् तिमीलाई बिउँझाउन तिम्रो सिरानीसम्म। मध्य दिनमा न त बज्नेछ, टिकटिक टिकटिक मेरो मायाको घडी जसलाई सुनेर तिमी जिन्दगीको समय महसुस गर्थ्यौ। साँझमा न त बस्नु पर्नेछ तिमीले…

मधुसूदनका कविता

१. मायाको आयतन हो, सानो रहेछ मायाको आयतन सानै थियो हामीले व्यतित गरेको समय तिमी छैनौ तर मेरो सम्झनाको करिडरमा घुमिरहेछ तिम्रो दुब्लो आकृति लामो यात्रा तय गरेर पनि आज म विवश छु तिमीले लगाएका चप्पल हेरेर हाम्रो सम्बन्धको यात्रामा…