साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

मधुसुदन घिमिरे

कविताः लुलु तिम्लाई म हदभन्दा नि बढी माया गर्छु

लुलु तिम्रो यादमा म झरी बनेर बर्सिन्छु आँखाबाट, र छचल्किन्छु आधा गाग्रोबाट पानी छल्किए जसरी म कहिले फूल भनेर फुलीदिन्छु ओठहरूमा, र गुनगुनाउँछु तिम्रै बारे लेखिएका अधूरा हरफहरू कहिले यसै चुपचाप चुपचाप हुरी थामिए पछिको बस्ती जस्तो…

कविताः कालो चस्मा

त्यो दिन मेरी उनीलाई मेरै आँखाले कोही सँग कफी सपमा देखेँ आँखाले देखेका सबै कुरा सत्य हुँदैनन् भन्ने अपवादलाई छोडौं कारण, म चिन्छु उसको छायालाई, गालाको त्यो कोठीलाई कफी सँग समय मात्र साटिएको भए हुन्थ्यो भनेर कामना गरिरहेको…

कथा : … अनि आँचलले आत्महत्या गरी

प्रिय दाइ, हजुरलाई दाइ भन्नुबाहेक अर्को शब्द भेटिनँ मैले अनि हजुरलाई दाइबाहेक पनि अरू सम्बोधनहरूको प्रयोग गर्नु जायज पनि त हुँदैन है ? त्यसैले पनि मसित योबाहेकको अरू उपयुक्त सर्वनाम छैन तपाईँलाई दिनका लागि । लाग्दो होला हजुरको प्रिय…

कविताः ठूलो मान्छे

१. ठूलो मान्छे "मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन ।" सानै छँदा पढेको कविता र ठूलो भएपछि उदाङ्ग भएको वास्तविकता फरक रहेछ देखिरहेछु यहाँ त दिल नभएकाहरू नै ठूलो मान्छे बन्दारहेछन् । २. घर घर छोडेर जङ्गल पसेको व्यक्ति बुद्ध…

कविताः घाम छाया

तिमी उदाउँदा जिन्दगीको यात्रामा सँगै तिम्रो पछिपछि म पनि हुनेछु छायाँ बनेर तिम्रो किरणसँग मेरो आकृति खुबै मेल खान्छ म भन्छु नि तिमीलाई, हेर त एकपटक, रूखको मुनि बनेको रूखकै फोटोकपी महसुस गर त नदीको पानीमा उठेका फोकाहरू सँगैको त्यो…

विछाेडकाे कथा: खुसी

कसैले छुटाएर अलग गराउँछ कि भने जसरी हामीले एकअर्कालाई अङ्गालोमा च्यापिरहन्छौँ । मेरो ओठले उसको ओठको स्पर्श गर्छ र गरिरहन्छ।

लघुकथाः अन्त्य

जिन्दगीको अन्तिम फोन कल उसलाई लगाएँ । ठ्याक्कै ६ महिनापछि ऊसँग बोल्दै थिएँ । “हलो !” मैले बोलेँ । गालामा फोन टाँसेर म बसिरहेँ । उसको आवाज सुन्न म व्यग्र थिएँ तर उताबाट केही आवाज आएन । "के गर्दै?” मैले फेरि भनेँ । उसको आवाज केहीबेर…

एउटा रूमानी प्रेमकाे कथाः पुरानो हुँदैन माया

साल २०६५, म क्लास ९ को विद्यार्थी । पढाइमा अब्बल थिएँ, क्लासकै फ्रस्ट विद्यार्थी । स्वभाव अन्तर्मुखी । सानैदेखिन् स्कुलहरू धेरै फेरिए पनि त्यसको तुलनामा साथीहरू बनेनन् । अहिले पनि मसित केवल हातमा गन्न मिल्ने साथीहरू मात्र छन् । सीमित…