साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

मधुवन पौडेल

लघुकथा समाजद्वारा मधुवन पौडेल र हरिप्रसाद भण्डारी सम्मानित

लघुकथा समाज, नेपालले बर्सेनी प्रदान गर्दै आएको ‘सावित्री–केशर कथा सम्मान–७०७८’ कथाकार मधुवन पौडेललाई र ‘बाटुली–खिलध्वज लघुकथा सम्मान–२०७८’ लघुकथाकार हरिप्रसाद भण्डारीलाई प्रदान गरेको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख…

यौनकथाः नलिनी भाउज्यू

मधुवन पौडेल एघार बजिसक्दा पनि जताततै टम्मै कुहिरो लागेको थियो । बस स्टपमा शनिबार भएर होला, पशुपतिको दर्शन गर्न जाने यात्रुहरूको भीडले गर्दा खुट्टा टेक्ने ठाउँसम्म पनि थिएन । शनिबार ढिलोसम्म सुत्ने बानी भएर पनि म त्यो दिन पशुपति जाने…

कथा : अवतरण अर्थात् फिर्तीको छट्पटी

कपाल पट्ट फुट्ला जस्तो भएको छ । हिजो राति (आज) अबेलासम्म बस्दा थाहै नपाई खाएको कौसीको शीतले त होला नि ! छ महिना पहिले रामेश्वरले पठाएको अल्कासेत्जर पनि सकियो । अब कपाल समाएर बस्नुको बिकल्प पनि त छैन ! यस्तो बित्यो सन् १९९५ जनवरी १ को…