साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

मधुप्रसाद घिमिरे

कविताः अँध्यारो प्रेम

यो समय खै कहाँ गइरहेछ सत्यलाई पनि स्वीकार्न गाह्रो भइरहेछ निभ्न लागेको दीप जस्तै धिपिधिपि र अस्ताउन लागेको रवि जस्तै मधुरो जस्तो लागिरहेछ यो जिन्दगी मलाई हावामा धूलोका कणहरू घुलमिल भए जस्तै तिमी मेरो जीवनमा घुलेकी थियौँ ।…

कविताः चीत्कार

सुस्ताएको पहाडले मेरो पुकारा गरेर भन्यो ए मानव मलाई केही समय विश्राम गर्न दे न मेरो श्रवणशक्ति कम भएकाले उसको आवाज अस्पष्ट सुन्न पुग्छु ममाथि अझै राज गर् आफ्नो अस्तित्व जोगाउँदै त्यहीँ पहाडको खोँचबाट सुसाएको खोलाले कमजोर…

कविताः बा हाँस्नुस् न

मधुप्रसाद घिमिरे फाटेको मैलो टोपी लागेका धुलोका कणहरूलाई जिन्दगीदेखि हारेका हातका औँलाले स्पर्श गर्दै टक्टक्याउनु हुन्छ । एक पटक आफ्नो जीर्ण शरीरलाई पैतालादेखि शिरसम्म नियाल्नुहुन्छ र निराशाका स-साना…