साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

मदन पुरस्कार

तेस्रोपटक मदन पुरस्कार पाएपछि सत्यमोहनले राखेको मन्तव्य

२०२९ कात्तिक २९ गते आयोजित मदन पुरस्कार वितरण समारोहमा ‘कर्णाली लोक संस्कृति’का लागि पाँच जना रचयिताहरूलाई संयुक्त रुपमा प्रदान गरिएको 'मदन पुरस्कार' ग्रहण गरेपश्चात् अन्य चार सहकर्मीहरूका तर्फबाट समेत सत्यमोहन जोशीले  राखेकाे मन्तव्यः…

मदन पुरस्कार विजेता नवराज लम्सालको बहुचर्चित सम्बोधन

आज यस समारोहमा यसरी उभिन पाउनु मेरो लेखक जीवनकै सर्वाधिक खुसी र आनन्दको क्षण हो । आनन्दको स्वरूप स्वयं आनन्दकै अनुभूति रहेछ । जीवन भन्नु चिन्ता, चिन्तन र चैतन्यको शृङ्खला हो । चिन्ताहरूको कोलाहल टेकेर चिन्तनको सुदीर्घ बाटो हुँदै…

मदन पुरस्कार समर्पण समारोह सम्पन्न

२०७८ सालको जगदम्बा-श्री तथा मदन पुरस्कार समर्पण समारोह आज कमलमणि थिएटर, पाटनढोकामा आयोजना गरियो । यस कार्यक्रममा जगदम्बा-श्रीद्वारा सम्मानित साहित्यसेवी दुर्गाप्रसाद श्रेष्ठ र मदन पुरस्कार सम्मानित अग्‍निका लेखक डा. नवराज लम्साललाई…

कतिपय पुरस्कारका निर्णायकहरू नै लेखकहरूका प्रतिस्पर्धी हुन्छन् – महेश पौड्याल

परिचिय गराराख्नु पर्ने नाम होइन महेश पौड्याल । उनले विभिन्न माध्यमबाट आफ्नो परिचय दिइरहेका हुन्छन् । कहिले छोटा आयतनका कवितामार्फत् । कहिले ‘राधा’ र ‘याङ्सिला’जस्ता उपन्यासका अङ्ग्रेजी अनुवादमार्फत् । कहिले चर्का आलोचकका आलोचनामार्फत् ।…

मदन पुरस्कार ‘अग्नि’लाई, जगदम्बाश्री सम्पादक श्रेष्ठलाई

२०७८ सालको मदन पुरस्कार ‘अग्नि’ किताबले पाउने भएको छ । शनिबार मदन पुरस्कार गुठीले कवि, गीतकार तथा रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्साललाई महाकाव्य 'अग्नि'का लागि मदन पुरस्कार दिने निर्णय गरेको हो । त्यस्तै,…

मदन पुरस्कारका लागि छानिए ८ पुस्तक; कसले मार्ला बाजी ?

मदन पुरस्कार २०७८ का लागि ८ वटा पुस्तक छानिएका छन् । मदन पुरस्कार गुठीले सोमबार ८ वटा पुस्तकको सूची सार्वजनिक गरेको हो । सूचीमा नवराज लम्सालको अग्नि, दामोदर पुडासैनी ‘किशोर’को ग्रीष्मको निलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ…

व्यक्तिगत चाहना र निजी खर्चमा ऐतिहासिक कागजातकाे खोजीमा हिँडेकाे हुँ – मदन पुरस्कार विजेता…

मेरो जन्मथलो तेह्रथुमको आठराई हो । वि.स. २०३९ सालमा लोकसेवा आयोगबाट अधिकृत स्तरमा प्रवेश गर्दा मैले नेपालको इतिहासकाे केही अध्ययन गरेँ । त्यसबेला सेन तथा शाह राजाहरूबाट प्रदान गरिएका केही सरलीकृत स्याहामोहर र लालमोहरहरू पढ्न पाएको थिएँ…

मदन पुरस्कारका लागि पुस्तक बुझाएको छु भन्ने कुरा नै बिर्सिसकेको रहेछु

गत बिहीबार बसेको मदन पुरस्कार गुठीको बैठकले 'लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रह; संवत् १७१९-२०२०' पुस्तकका लागि भगिराज इङ्नामलाई २०७७ को मदन पुरस्कार प्रदान गर्ने निर्णय गऱ्यो । नेपालको इतिहासका प्राथमिक सामग्रीहरूको सङ्कलन र…

इ‌ङ्नामलाई मदन पुरस्कार, जगदम्बाश्री थापालाई

यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रहलाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले सो कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको हाे । त्यस्तै जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री…

हालसम्म मदन पुरस्कार प्राप्त कृतिहरू

वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको थियो । सोही वर्ष मङ्सिर २८ गतेमा मदन पुरस्कार गुठीको दानपत्रमा सहीछाप भएको थियो । वर्षेनी उत्कृष्ट कृति लेखेर साहित्य, समाजशास्त्र र विज्ञानको क्षेत्रमा योगदान गर्ने…