साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

मणि राज अधिकारी

कविता- जित

त्यो इतिहासको दबाइएको पाटो थियो जुन लेख्दै लेखिएन सुनाइएन अनि कहिलै पढिएन ( युद्ध जितेपछि बानरहरू )२  लुट्न धुत्न व्यस्त भए लाग्थ्यो जितका भागिदार एक्ला एक्लै थिए लाग्थ्यो युद्धमा हारेका सिपाहीहरूको निर्मम वध जरुरी थियो बचेका…

कविता- संतृप्ति

मलाई स्वाभाविक लाग्छ बेबी बम्पका तस्बिरहरू देवर पाऊँ भन्ने आलेखहरू दुई टाले कपडाभित्रका स्वतन्त्रताहरू अनि हाडनाताभित्रका लिभिङ टुगेदरहरू सम्भावनाको टुप्पामा नपुगुन्जेलसम्म प्राप्तिका भोकहरू जागिरहन्छन् भत्काएर पुनर्गठन गर्ने…

कविता : कुरी-कुरी

नयाँ के छ हजुर‚ सधैँझैँ कुरी-कुरी छ अरूलाई कुरी-कुरी छ आफूलाई मुरी-मुरी छ एउटा नङ्गाले कहिल्यै आफूलाई देखेन अर्को नङ्गालाई कुरी-कुरी गरिरह्यो‚ एउटा गन्धाले कहिलै आफूलाई सुँघेन अर्को गन्धालाई कुरी-कुरी गरिरह्यो त्यसैले त हजुर‚…