साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

मणिराज सिंह

तेस्रो नेपाल‑भारत साहित्य महोत्सवमा सहभागी हुन निम्तो

भदौ १९ (सेप्टेम्बर ४) मा गुगल मिटबाट नेपाल‑भारतका साहित्यकारहरूद्वारा कविता वाचन कार्यक्रम सम्पन्न गरियो । सोही कार्यक्रममा तेस्रो नेपाल‑भारत साहित्य महोत्सवको तयारी भइरहेको र सो कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न आग्रह गरियो ।…

कविताः गाउँ हराएको छ अचेल गाउँमा

माटाका गाग्रीमा सपनाहरू भरेर पङ्क्तिबद्ध युवतीहरू कम्मर मर्काउदै घरतिर प्रस्थान गर्दा बालबालिकाहरू उफ्रिउफ्रि खेलिरहँदा आँगनमा तन्नेरीहरू मस्तसित बैंशका गीत गाइरहदा बुढापाकाहरू मख्ख भई भजन किर्तनमा डुबिरहदा खुशीका वर्णमालाहरू…

सहरमा निष्पट शान्ति छ अहिले !

मनभरि अर्थहीन आवाजहरू गुन्जिरहेका छन् वायु बगिरहेको छ मधुरो झ्यालको कापकापबाट लाचार उज्यालो फुस्किएको छ शब्दहरूको भावार्थ नबुझिएझैँ पुस्तकमा जीवन अलमलिएको छ कोठाभित्र बन्द अँध्यारोमा चिसोका कोल्टो फेराइसँगै आङ लुगलुग काँपिरहेको छ…