पुरानो एउटा सम्झनाः पाथीभराको भाकल
पहाडको फेदमा पराले छानो भएको घरमा भदौरे झरीमा जन्मेँ म । मेरो बाल्यकाल त्यति दुखद् थिएन । मैले थाहा पाउँदा धेरै गाई, बस्तु, भेडाबाख्रा थिए। ठूलो जहान । खेतीकै काम थियो सबैको तर म पढ्न जान्थेँ । पढ्नु पर्छ भन्ने लागेर । छोराछोरी सबै जान्थे…