साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

मञ्जु मञ्जुभाषिणी

कविताः बिदा जीवनको मोडमा भेटें तिमीलाई अनि कोहिनुर सम्झेर उठाएँ । आज पनि मेरो नजरमा तिमी कोहिनुर नै हौ सधैँ रहनेछौ तर यही मेरो दोष हो भने म निर्दोष छु भनेर असमर्थ छु प्रमाण पेश गर्न । सक्छु तिमीबाट टाढा हुन…

कविताः कबुलनामा

जब म देख्छु आफ्नो कपडा पनि आफैँ लगाउन नसक्ने शिशुको यौन अङ्ग मेरा मनमा उथलपुथल हुन्छ अनि सम्पूर्ण पाशविक प्रवृत्ति लगाएर त्यसलाई समाउन मन लाग्छ त्यसमै आफू हराउन मन लाग्छ किनकि म बलात्कारी हुँ । मैले आमालाई आमा मानिनँ दिदी…

छन्द कविता- शवयात्रा

अनेकौँ साथीको हरपल थियो साथ भवमा खुसीमा हाँसे ती सँग सँग दुखे कष्टदुखमा मलामी मेरा छन् पछिपछि रुने लास बनिँदा थिएँ दङ्गै सोची तननयनले बात गरिँदा।।१ जसै कोरोनाले तनमन लुट्यो तत्क्षण यहीँ म के सक्थेँ…

मञ्जु मञ्जुभाषिणीको गजल

विपद्‌मा नहट्नेहरूमा सलाम दिनैरात खट्नेहरूमा सलाम । बनी काल आयो करोना विषाणु लडेरै लखेट्नेहरूमा सलाम । लुके वीर मान्छे कुनामा मुसाझैँ बुझी कष्ट डट्नेहरूमा सलाम । यहाँ स्वास्थ्यकर्मी र सञ्चारकर्मी 'सिपाही छ'…

कविता: मृगतृष्णा

मध्यरातमा मेरी प्रियसी तिमी याद आयौ म हेरिरहेको छु तिमी मुस्कुराएर उभिएकी छ्यौ मेरो समीप अत्यन्त समीप ! लाग्छ, तिम्रो दर्शनले ममा रक्तसञ्चार भएको छ मेरो मृतप्रायः देहले सञ्जीवनी प्राप्त गरेको छ । हर्षविभोर भएर तिम्रो अधरमा एक…

कविताः हाम्रा राजकुमार र राजकुमारीहरू

हाम्रो सानो झुपडी नै हाम्रो दरबार थियो म रानी, तिमी राजा अनि स-साना हाम्रा सन्तान थिए राजकुमार र राजकुमारीहरू । तिम्रा पाउहरू निरन्तर दौडिरहे सन्तानको सुन्दर भविष्यका दैला उघार्न कहिल्यै अडिएनौ कहिल्यै झुकेनौ मीठो थियो…