लेभ तोल्सस्तोइका विश्व-प्रसिद्ध उत्कृष्ट कथाहरू भाग ८
“परन्तु के हुन पुग्यो भने सबै कुरा ठ्याक्क मिल्न गयो: मेरो मन: स्थिति, उसको श्रृङ्गारपटार र साथै नौकाविहार ! पहिले बीसौंपल्ट यसको कुनै असर परेको थिएन, तर त्यस बखत पर्यो । म पासोमा परिहालें । मैले ठट्टा गरिरहेको होइन । अचेल वास्तवमा पासो…