साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

भ्यान गग

नक्कल पनि बिक्छ, सक्कलभन्दा बढी मोलमा

भिन्सेन्ट भ्यान गगको कुनै एउटा चित्रको नाउँ लिनुस् र त्यसको मोल ठम्याउनुस् । अब डेभिड ए. लिन्डनले बनाएको त्यसको नक्कल बौना कलाको मोल सोध्नु्स्, तपाईं चकित हुनुहुनेछ किनभने उनले त्यस्तो नक्कलमा बनाएको बौना कलालाई ९० हजार पाउन्डमा…

पुराना स्मृतिले कसरी चर्चित चित्र बन्यो ?

एउटा बूढो मानिस कारखानाबाट गलेर फर्किएको छ । कुर्सीमा बसेको छ । उसले आफ्नो अनुहार छोपेको छ । सम्भवतः उसले दिनभरिको सारा थकानलाई एक छिन नुहेर मेटाउने प्रयास गरिरहेको छ । यो स्केच कतै थन्किरहेका बेला कसको होला भनी अध्ययन गर्ने क्रममा…

किताबको खण्डन किताबबाटै

सन् २०११ मा प्रकाशित ‘भ्यान गगः द लाइफ’ पुस्तकमा जब प्रख्यात चित्रकार भिन्सेन्ट भ्यान गगले आत्महत्या गरेको नभई स्थानीय एक किशोर रेने सेक्रेटनले सन् १८९० मा उनको हत्या गरेको भनी ‘नयाँ कुरा’ लेखियो, द आर्ट न्युज पेपर अखबारका अनुसन्धानमूलक…

संसारका अद्भुत चित्रकला ४४

भिन्सेन्ट भ्यान गगको नाम नसुन्ने कमै चित्रकलाप्रेमी होलान् । उनको पृथक् शैलीको चित्रकलाका कारण जीवनभर खासै प्रशंसक पाएनन् । ठीक त्यस्तै अवस्था उनका साथी पल गउगुनको पनि थियो । उनको कलालाई पनि त्यस बेला कमैले बुझेका थिए । यी दुईको…

महान् चित्रकार “भ्यान गोग”, जसको जीवनकालमा एउटै चित्र बिकेनन्

दाइ निराश नहोस भनेर भ्यान गोगको जीवनको अन्तिम वर्षमा उनलाई उत्साह थपिदिन एउटा खुशीको खबर सुनाए, "दाइ, तिम्रो एउटा पेन्टिङ बिक्यो ।" यद्यपि त्यो उनी आफैँले साथीलाई किन्न लगाएका थिए ।

पटक-पटक चोरिएको चित्रकला

१७ औँ शताब्दीको एउटा चित्रकला पटक पटक चोरिने चित्रकलामा परेको छ । चित्रकलाका लागि स्वर्णयुगका रूपमा मानिने त्यस अवधिका सिद्धहस्त चित्रकार फ्रान्स हाल्सको चित्रकला नेदरल्यान्ड्सको एक म्युजियमको भित्तोबाट नै हालै चोरी भएपछि यो तेस्रो पटक…

भ्यान गगको अन्तिम चित्र

ट्रि रूटः भ्यान गगको अन्तिम चित्रकला एक सय ३० वर्षअघि भिन्सेन्ट भ्यान गग फ्रान्सको एभर्स-सर-ओइसे होटलस्थित उनको कोठामा सुतिरहेका बेला अचानक उठे र चित्र कोर्न बाहिर निस्किए । त्यो रात उनी होटल त फर्किए तर उनी गोली लागेर घाइते भएका थिए ।…