तिमी कति अगरबत्ती बाल्छौ कति तपस्या गर्छौ हात जोडेर प्रार्थना गर्छौ जे गरे पनि जल्लादको मन फेरिँदैन यहाँ युद्धले बुद्ध...
पूरै पढ्नुहोस् →प्रिया टाढा छु अहिले पर पर मरुभूमिको रापमा यहाँ प्रेमका फूलहरू फुल्दैनन् आरनमा तताएको फलाम जसरी डामिनुपर्छ प्रत्येक क्षण यसबेला...
पूरै पढ्नुहोस् →म तिमीले एकलौटी बनाएको मान्छे तिम्रो आफ्नो मान्छे तिमीले कहिले मलाई मेरो सास भन्यौ कहिले आश भन्यौ दिन र रात...
पूरै पढ्नुहोस् →तिम्रै पछि लाग्दा घाम आउँछ भन्यौ कालो बादल हटेर उज्यालो छाउँछ भन्यौ मैले पत्याएर उरालेको थिएँ गगनभेदी नारा तिमी सँगसँगै...
पूरै पढ्नुहोस् →मध्य रातमा भित्ताहरूमा कसैले रातो अक्षर लेखेर हिँड्यो क्रान्तिको अक्षर चेतनाको अक्षर जागरणको अक्षर एक हुल मान्छेहरू हातमा मशाल बोकेर...
पूरै पढ्नुहोस् →टिलपिल टिलपिल बीस हजारी तालमा पौडी खेलेका ताराहरू स्पर्श गर्न नारायणी नदीको जलमा डुबुल्की मारेर देवघाटमा वेदवाणी गुञ्जाउन बालापनको सौन्दर्य...
पूरै पढ्नुहोस् →हठात् पुगेँ मुर्दाहरूको राजधानीमा सुनसान, एकलास र चिच्याहटमा मुर्दाहरूको टाउको थियो चेत र विचार थिएन मुर्दाहरूको खुट्टा थियो गन्तव्यको मार्ग...
पूरै पढ्नुहोस् →मलाई अचेल घर घर जस्तो लाग्दैन खण्डहर भग्नावशेष जस्तो कता कता भत्किएको भित्र भित्र दुखेको फुङ्ग उडेको मानौं, घरमा आमाले...
पूरै पढ्नुहोस् →मलाई आफ्नो टाउको बगरेले मासु काट्ने अचानोझैँ लाग्छ घरी एउटा विचारको धारले टुक्य्राउँछ घरी अर्को दर्शनको तरबारले उछिट्याउँछ प्रत्येक पटक...
पूरै पढ्नुहोस् →म ठेगाना हराएको जङ्गे पिल्लर पूर्व मेचीदेखि पश्चिम कालीसम्म उभिएको छु अडिग भएर हिमालजस्तै देशको बलियो सीमा रक्षक भएर वीर...
पूरै पढ्नुहोस् →भन म कस्तो कविता लेखौँ तिमीलाई सम्मुखमा राखेर टोलाउँदै जूनको कविता लेखौँ तिम्रो शरीरका प्रत्येक अङ्गको स्पर्शले हस्तरेखा मेटिएका हात...
पूरै पढ्नुहोस् →जब गोर्खा ब्युँझियो छरपस्ट फूलहरु सँगेलिए मानव मष्तिष्कमा उज्यालोको रेखा कोरियो अनगिन्ती सपनाहरु बोकेर हातेमालोको पोयो बाट्दै उज्यालो समृद्धिको यात्रामा...
पूरै पढ्नुहोस् →