साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

भोजराज श्रेष्ठ

लघुकथा : अभाव

छोरो ज्वरोले हनहनिएको आज दुई दिन पुग्यो । पानीपट्टी गरेर कतिञ्जेल धानिएला । हरेक पटक पानी पट्टी गरिरहँदा शीलाको हात छोरोको निधारमा पुग्थ्यो । हातमा एकप्रकारको तापमान महसुस गर्थिन् । ज्वरो आएकै दिन सन्दुक खोतलिन् । चान्केचुन्के…

कथा : भूल

आकाशलाई बादलले ढाकेजस्तो सानीको अनुहार । एकतमासले माटो कोट्याइरहेकी छे । माटो कोट्याउन छाडेर झार थुत्थी । झारलाई किचिमिची पार्थी । हुत्याउँथी । सूर्यको लालिमालाई अँध्याराले निल्न लागेको वेला छायाले सानीलाई छोप्न लागेको थियो । सूर्यमा…

निसिपमाथि सिंहावलोकन

विषयप्रवेश- आम मानिसको सङ्घर्षगाथा हो, निसिप । निसिप अर्थात् नसीब, भाग्य, तकदीर । गाउँघरमा भाग्यमानी व्यक्तिलाई निसिप भनेर भनिन्छ । यो कथ्य भाषा हो । ती आम मानिस जसले व्यवसायमा अपार सफलता प्राप्त गरे । जो देशमा मात्रै सीमित भएनन्,…