साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

भेषराज रिजाल

नियात्रा : मनमा छरिएको उज्यालो

“बाइरोडको बाटोमा धुलो उडाउँदै ...” नौबिसेबाट भैँसेतिर हानिँदा कसैले सम्झ्यो नेपाली गीत । मुग्लिन नारायणगढ सडकखण्डको बन्द छल्न हेटौँडा निस्केर नवलपुर जाँदै थियौँ हामी । त्रिभुवन लोकपथ काठमाडौं उपत्यका र तराई–मधेश जोड्ने नेपालको पहिलो…

नियात्रा : ओरेन्ज आइल्याण्डको चमक

दिन ढल्कन लाग्दा हुवाए होटल छोडेथ्यौँ हामीले । अगस्त ५ सन् २०१९ अर्थात् चीनको हुनान प्रान्तको राजधानी सहर छाङ्सा पुग्दाको छैठौँदिन ओरेन्ज आइल्याण्ड जाँदै थियौँ हामी । “पहाड, नदी र आइल्याण्डका लागि प्रख्यात छ छाङ्सा । छाङ्सा हुँदै…

सारनाथको उपदेश

बुद्धबाट ध्वनित उपदेशले मेरो अन्तरहृदयलाई स्पर्श गरिरहेको थियो वा मनका बुद्ध बोलिरहनुभएको थियो मसँग ! फेरि पनि राम्ररी ठम्याउँन सकेको थिइनँ मैले ।