साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

भेषराज बुढाथोकी

कथा : आरुको फेदमुनि

दसैँ आयो तर न खसी बोकेर आयो न खुसी बोकेर आयो   । खुसीको घाम अस्ताएको निकै भयो । मलाई लाग्न छोडिसकेको थियो, खुसी एकदिन मेरो घरको बाटो हिँड्दै आउँछ । अँध्यारो छिप्पिँदै जाँदा जून आउँथ्यो । जून अस्ताएपछि घाम आउँथ्यो । जून आइपुग्ने त्यही…

नवपुस्ताः कोही आमासँग हस्तकला सिक्दै, कोही हजुरआमा हेर्दै जनयुद्ध सम्झिदै

अचेल म आमासँग थारू हस्तकला सिक्दैछु । ढकिया, सुप्लीलगायत थारु हस्तकला बनाउने यो बर्खाको महिना निकै उपयुक्त समय मानिन्छ । मैले यसप्रति देखाएको रुचिले आमा औधी खुसी हुनुभएको छ ।