साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

भुवन न्यौपाने

कविता- प्रतिज्ञा त्यो पर्दैन

हो त्यो पर्दैन, जनताको उपचार गर्नु पर्दैन, अक्सिजनको जोहो गर्नु पर्दैन, औषधिको व्यवस्था गर्नु पर्दैन, बिरामीलाई सान्त्वना दिनु पर्दैन, निर्मम समयले मसानघाटसम्म पुगेका स्वासबिनाका त्यी मानिस तिम्रा होइनन् । त्यी पराईका भइसके…

कविता: पलायन

एकाबिहानै, आतिलो झोला बोकेर साँघुरो गोरेटो बाटोको लयमा खोला नदीनालाहरु तर्दै, जन्मेहुर्केको मेरो प्यारो ठाउँ माया र स्नेहको एउटा यादगार पोको बोकेर म हुइँकिदै छु । खै कसले पो मलाई धकेलिरहेको छ कर्मले हो कि भाग्यले बाध्यताले हो…

कविताः सोच

एकछत्र निराकार आकाशमा बादल जस्तै धारिला सोचहरुको वेगले जीवनका पल पललाई सदैव घोचिरहेको छ । पात्र ‘म’भित्र आफ्नै मन विभाजन भएर भयंकर द्वन्द्व चलाइरहेछ एक हुल प्रश्नोत्तरको बाढीले सोचलाई यो ठिक कि बेठिक भन्दै साबिती लगाम लगाउँदै…