साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

भीष्म उप्रेती

कविराज स्रष्टा सम्मान भीष्म उप्रेतीलाई

नारी स्रष्टा समाज नेपालबाट हरेक वर्ष मङ्सिर १ गते प्रदान गर्दै आएको कविराज स्रष्टा सम्मान २०७९ को पुरस्कार भीष्म उप्रेतीलाई प्रदान गरिने भएको छ । एघार हजार रूपैयाँ राशिको यो पुरस्कार गत वर्ष पोखराका रमेश श्रेष्ठलाई प्रदान गरिएको थियो…

बाङ्गो औँला

उसको नाम शीतल । शीतल तामाङ । उसको उमेर अहिले २७ वर्ष । औसत नेपाली महिलाको उचाइ, पातलो शरीर, साँवलो वर्ष, छरिती छे शीतल । राम्री देखिन्छे । उसको अनुहारमा धेरैजसो समय मुस्कान खिलिरहेको हुन्छ । त्यस मुस्कानले उसको अनुहारको साँवलोपन छोपिन्छ…

संस्मरण : जापान कतिपल्ट आएका छौ ?

विमान परिचारिकाले ‘अब हामी नारिता विमानस्थलमा अवतरण गर्दैछौँ’ भन्ने सन्देश प्रसारण गर्दा मेरो मनभित्र एक किसिमको चिसो पस्यो । एउटा विपन्न देशको मान्छे अति सम्पन्न मुलुक जापानको राजधानी टोकियो अवतरण गर्न लाग्दा एकदम रोमान्चित, उत्साहित र…

मानिसले छोडिगएका, भोगिरहेका कथाहरू

हाम्रो अघि कोने भने हामीलाई इख्याउँदै ठिमठिम हिँडिरहेकी थिइन् । उनको अगाडि हामी त हिमाली देशका मान्छे, यस्ता हिमाली बाटोमा कति डिंड्यौं कति भन्ने सम्झँदा समेत लाज लागेजस्तो भयो ।

भीष्म उप्रेतीको उपन्यास सिँहाला भाषामा

कवि तथा साहित्यकार भीष्म उप्रेतीको उपन्यास पाइला पाइला सिँहाला भाषामा प्रकाशन भएको छ । नेपाली भाषामा २०७३ सालमा प्रकाशित उपन्यास पाइला पाइला सिँहाली भाषामा अनुवाद भई प्रकाशित भएको हो । पाइला पाइलामा पश्चिम नेपालको आर्थिक, सामाजिक,…

महारानी हुने विचार छ कि कसो ?

सुरक्षा घेरामा विशेष ध्यान पुर्याउन नसक्दा हामी ह्याक भयौँ । ह्याकरले वेवसाइटमा ठूलो क्षती पुर्याउनुका साथै हाम्रा केही विशेष पठनीय सामाग्रीमा पनि क्षति पुर्याए । त्यसमा पछिल्ला चार दिन (सोमबारपछिका) सामग्री पूर्णरुपमा काम नलाग्ने भए, पढ्न…

दक्षिण कोरियाली कविताः कफी

(कवि ओ साय्–योङको जन्म सन् १९४२ मा दक्षिण कोरियामा भएको हो । उनका कविताका एक दर्जन र आलोचनाका आधा दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित छन् । सन् १९८४ मा उनले कोरियाली आधुनिक कवितामा पुर्याएको योगदानका लागि सर्वोच्च बुद्धिष्ट सम्मान “नेकोन…

सास फेर्न गाह्रो भो

तिनीहरूको छालाको रङ सेतो छ सेतो हुनु राम्रै कुरा हो छालाको रङजस्तै मन पनि सेतो भए झनै कति राम्रो मेरो र मजस्तै लाखौँ मान्छेहरूको छालाको रङ…

जीवनको मझधारका कवि भीष्म उप्रेती

- महेश पौड्याल यतिका वर्षसम्म निरन्तर हिँडिरहँदा पनि कहिल्यै आफ्नो हुन सकेन आफू हिँडिरहेको बाटो । जहिले पनि आफ्नो भन्नु त केवल यात्रा मात्रै रहेछ । जिन्दगीको पचासौँ वसन्तमा टेकेपछि कवि भीष्म उप्रेतीले निकालेको निचोड हो यो ।…