साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

भाष्कर काजी

कविताः सच्चाई

कोही डरले जाँदैन रहरले जाँदैन करले जाँदैन कसैको नजिक । दुरी छोट्ट्याउनुपर्छ आत्मियता र प्रेमले भनेर मात्रै हो ... नत्र नत्र त 'अहं' सबैको उस्तै हुन्छ तिम्रो जस्तै मेरो जस्तै । रुँघा-७, रुकुम