साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

भाषिक आन्दोलन

सङ्केताङ्क चिह्न पाटी (इम्बोस्ट नम्बर प्लेट) मा अङ्ग्रेजी अतिमोह !

भाषा र देशलाई माया गर्नुपर्छ भन्ने कुरा कसैको दबाब र प्रभावमा आधारित हुँदैन । हरेक देशले आफ्नो मातृभाषा र राष्ट्रभाषाप्रति गौरव गर्छ किनकि भाषासँग मातृममता जत्तिकै गहिरो सम्बन्ध गाँसिएको हुन्छ । भाषिक अस्मिता रक्षामा उत्पन्न हुने जागरण…

के नेपाली भाषालाई खिचडी बनाउने हो ?

नेपाली भाषा प्रयोगको सन्दर्भलाई नेपाल प्रज्ञा-प्रतिष्ठानको नेपाली बृहत् शब्दकोश २०७५ लाई मोबाइल ‘एप’ का रूपमा विकसित गरेदेखि धेरै कुरामा सहज भएको देखिन्छ । प्रयोगकर्तामा यस्ता कार्यले सकारात्मक सन्देश प्रवाह गर्छन् । यद्यपि नेपाली भाषा…

द्वैभाषिक तथा बहुभाषिक नीतिको अपरिहार्यता

- भाषिक शुद्धतामा भएको लापर्वाहीलाई हामी कति ध्यान दिन्छौँ ? - सरकारी सूचना वा चिठीहरूमा पाइने अशुद्धी तथा वाक्य गठनका तहमा पाइने भाषिक त्रुटिप्रति कसले चिन्ता गर्छ ? - के कुनै निकायले यसबारेमा पनि बोल्छ त ? भाषा शुद्ध हुनुपर्छ ।…

भाषा रक्षाको विषय मामुली हाेइन

नेपालका सबै भाषा हरेक नागरिकका सम्पत्ति हुन् । सबै भाषा मुलुकका लागि गौरवान्वित आधार हुन् तब त हामी बहुभाषिक मुलुक भनिरहेका छौँ । यसो भनिरहँदा एकैसाथ गणना परेका विदेशी भाषामा हामीले त्यसरी गौरव गर्न भने सक्दैनौँ । यसर्थ नेपालका…

अङ्ग्रेजी भाषाको विरोध हैन– मात्र सचेतना

अब नेपालमा भाषिक आन्दोलनको नवीन प्रवृत्तिको खाँचो महसुस भएको छ । तथाकथित सभ्य भनिएको समाज र शिक्षा आर्जन गरी भविष्यको सपना तुन्नेको खोक्रो रवाफ बोक्दा नेपाली भाषा र मातृभाषाको प्रयोग गर्न चाहँदैन । आवश्यकतै ठान्दैन । भाषा विद्रुप, कुरूप…