साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

भाषान्तर कविता

भाषान्तर कविता शृङ्खला ५१

कवि पूनम अरोडाको परिचय कवि पूनम अरोडाको जन्म २६ नवम्बर १९७९ मा हरियाणाको फरीदाबादमा भएको हो । उनले इतिहास र मास कम्युनिकेसन तथा हिन्दी विषयमा स्नातकोत्तर उपाधि हासिल गरेकी छिन् । उनका दुई कथा सङ्ग्रह 'आदि संगीत' र 'एक नूर से सब जग…

भाषान्तर कविता अभियान शृङ्खला ५०

कवि शिरीष कुमार मौर्यको परिचय कवि शिरीष कुमार मौर्यको जन्म १३ दिसम्बर १९७३ मा नागपुरमा भए पनि उनको शिक्षादीक्षा उत्तराखण्डको नैनीतालमा भएको हो । उनी कुमाऊँ विश्वविद्यालयको ठाकुर देव सिंह बिष्ट परिसर, नैनीतालमा प्रोफेसर (हिन्दी) तथा…

भाषान्तर कविता अभियान शृङ्खला ४६

कवि लक्ष्मीकान्त मुकुलको परिचय कवि लक्ष्मीकांत मुकुलको जन्म ०८ जनवरी १९७३ मा भारतको बिहारस्थित बक्सरमा भएको हो । स्नातक तहसम्मको शिक्षा हासिल गरेका उनी स्वतन्त्र लेखन तथा सामाजिक कार्यहरूमा सक्रिय छन् । किसान कवि / मौन प्रतिरोध का कवि…

भाषान्तर कविता अभियान शृङ्खला ४५

कवि गजानन माधव मुक्तिबोधको परिचय गजानन माधव ‘मुक्तिबोध’को जन्म १३ नवम्बर १९१७ मा श्योपुर (शिवपुरी) जिल्ला मुरैना, ग्वालियर (मध्य प्रदेश) मा भएको हो । मुक्तिबोधले प्रारम्भिक शिक्षा उज्जैनमा प्राप्त गरे । १९३८ मा बी० ए० उत्तीर्ण गरेपश्चात…

भाषान्तर कविता अभियान शृङ्खला ४४

कवि अमरजीत कौंकेको परिचय कवि तथा अनुवादक डा. अमरजीत कौंकेको जन्म सन् १९६४ मा पन्जाबको लुधियानामा भएको हो । उनले एम. ए. (पन्जाबी ) तथा पीएच. डी. उपाधि हासिल गरेका छन् । उनका पन्जाबीमा दायरियां दी कब्र चों, निर्वाण दी तलाश विच, द्वंद कथा,…

भाषान्तर कविता शृङ्खला ४२

कवि विमलेश त्रिपाठीको परिचय कवि विमलेश त्रिपाठीको जन्म भारतको बिहारस्थित बक्सरको हरनाथपुर गाउँमा सन् १९७७ मा भएको हो । गाउँमै प्रारम्भिक शिक्षा लिएका उनले प्रेसिडेन्सी कलेजबाट स्नातकोत्तर र बीएड उत्तीर्ण गरेका छन् भने कलकत्ता…

भाषान्तर कविता अभियान शृङ्खला ४१

कवि यतीश कुमारको परिचय कवि यतीश कुमारको जन्म २१ अगस्त १९७६ मा भारतको मुंगेर, बिहारमा भएको हो । भारतीय रेलवेमा मेक्यानिकल इन्जिनियरका रूपमा कार्यरत उनका कविता,लघुकथा, स्तम्भ, समीक्षा तथा संस्मरणहरू देशका प्रसिद्ध पत्रिकाहरू नया ज्ञानोदय,…

भाषान्तर कविता शङ्खला ४०

कवि उत्पल बैनर्जीको परिचय कवि उत्पल बैनर्जीको जन्म २५ सेप्टेम्बर, १९६७ मा मध्यप्रदेशको भोपालमा भएको हो । हिन्दी साहित्य में स्नातकोत्तर उपाधि प्राप्त बैनर्जी मूलतः कवि र अनुवादक हुन् । उनको ‘लोहा बहुत उदास है’ शीर्षकको पहिलो…

भाषान्तर कविता अभियान शृङ्खला ३९

कवि अनिल करमेलेको परिचय कवि अनिल करमेलेको जन्म ०२ मार्च १९६५ मा मध्यप्रदेशको छिंदवाड़ामा भएको हो । उनी महालेखा परीक्षकका रूपमा सरकारी सेवामा कार्यरत छन् । उनका ‘ईश्‍वर के नाम पर’ र ‘बाँकी बचे कुछ लोग’ कवितासङ्ग्रहरू प्रकाशित छन् । उनलाई…

भाषान्तर कविता अभियान शृङ्खला ३८

कवि अनिल कार्कीको परिचय कवि अनिल कार्कीको जन्म २० जुन १९८६ मा पीपलतड (मुवानी) गाउँ, पिथौरागढ, उत्तराखण्ड, भारतमा भएको हो । उनका पुर्खाहरू नेपालको सुदूर पश्चिमबाट धेरै अगाडि भारतमा गएर बसेका हुन् । उनले समाजशास्त्र, हिन्दी र पत्रकारिता…