साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

भाषान्तर कविता अभियान

नेपालभाषा अनुवाद शृङ्खला २३

श्याम सुन्दर सँयजु (वि. सं. १९९६) पनौतीमा जन्मेका लेखक हुन् । पत्रकारितामा पोष्ट ग्राजुयत गरेका उनी गोरखापत्र दैनिकका सहसम्पादक थिए । उनले नेपालभाषामा कविता, निबन्धमा हात चलाएका छन् । सागर श्यामसुन्दर सँयजु सागर बुँदहरूको सुषुप्ति…

भाषान्तर कविता शृङ्खला ४९

कवि सन्तोष एलेक्सको परिचय : कवि तथा अनुवादक सन्तोष अलेक्सको जन्म ०६ जनवरी १९७१ मा तिरुवल्ला, केरल, भारतमा भएको हो । केदारनाथ सिंह और के० सचिदानंदन की कविताओं में मानववाद : एक तुलनात्मक अध्ययन विषयमा पीएच डी० गरेका अलेक्स कवि तथा…

भाषान्तर कविता ४८

कवि विपिन चौधरीको परिचय विपिन चौधरी कवि, लेखक र अनुवादक हुन् । उनको जन्म २ अप्रैल १९७६ मा खरखडी माखवान, जिल्ला भिवानी, हरियाणा, भारतमा भएको हो । उनले रस्किन बन्डको कथा सङ्ग्रह (घोस्ट स्टोरिज फ्रम राज) तथा 'सरदार अजित सिंह की जीवनी'को…

भाषान्तर कविता अभियान शृङ्खला ४६

कवि लक्ष्मीकान्त मुकुलको परिचय कवि लक्ष्मीकांत मुकुलको जन्म ०८ जनवरी १९७३ मा भारतको बिहारस्थित बक्सरमा भएको हो । स्नातक तहसम्मको शिक्षा हासिल गरेका उनी स्वतन्त्र लेखन तथा सामाजिक कार्यहरूमा सक्रिय छन् । किसान कवि / मौन प्रतिरोध का कवि…

भाषान्तर कविता अभियान शृङ्खला ४५

कवि गजानन माधव मुक्तिबोधको परिचय गजानन माधव ‘मुक्तिबोध’को जन्म १३ नवम्बर १९१७ मा श्योपुर (शिवपुरी) जिल्ला मुरैना, ग्वालियर (मध्य प्रदेश) मा भएको हो । मुक्तिबोधले प्रारम्भिक शिक्षा उज्जैनमा प्राप्त गरे । १९३८ मा बी० ए० उत्तीर्ण गरेपश्चात…

भाषान्तर कविता अभियान शृङ्खला ४४

कवि अमरजीत कौंकेको परिचय कवि तथा अनुवादक डा. अमरजीत कौंकेको जन्म सन् १९६४ मा पन्जाबको लुधियानामा भएको हो । उनले एम. ए. (पन्जाबी ) तथा पीएच. डी. उपाधि हासिल गरेका छन् । उनका पन्जाबीमा दायरियां दी कब्र चों, निर्वाण दी तलाश विच, द्वंद कथा,…

भाषान्तर कविता शृङ्खला ४२

कवि विमलेश त्रिपाठीको परिचय कवि विमलेश त्रिपाठीको जन्म भारतको बिहारस्थित बक्सरको हरनाथपुर गाउँमा सन् १९७७ मा भएको हो । गाउँमै प्रारम्भिक शिक्षा लिएका उनले प्रेसिडेन्सी कलेजबाट स्नातकोत्तर र बीएड उत्तीर्ण गरेका छन् भने कलकत्ता…

भाषान्तर कविता अभियान शृङ्खला ४१

कवि यतीश कुमारको परिचय कवि यतीश कुमारको जन्म २१ अगस्त १९७६ मा भारतको मुंगेर, बिहारमा भएको हो । भारतीय रेलवेमा मेक्यानिकल इन्जिनियरका रूपमा कार्यरत उनका कविता,लघुकथा, स्तम्भ, समीक्षा तथा संस्मरणहरू देशका प्रसिद्ध पत्रिकाहरू नया ज्ञानोदय,…

भाषान्तर कविता अभियान शृङ्खला ३९

कवि अनिल करमेलेको परिचय कवि अनिल करमेलेको जन्म ०२ मार्च १९६५ मा मध्यप्रदेशको छिंदवाड़ामा भएको हो । उनी महालेखा परीक्षकका रूपमा सरकारी सेवामा कार्यरत छन् । उनका ‘ईश्‍वर के नाम पर’ र ‘बाँकी बचे कुछ लोग’ कवितासङ्ग्रहरू प्रकाशित छन् । उनलाई…

भाषान्तर कविता अभियान शृङ्खला ३८

कवि अनिल कार्कीको परिचय कवि अनिल कार्कीको जन्म २० जुन १९८६ मा पीपलतड (मुवानी) गाउँ, पिथौरागढ, उत्तराखण्ड, भारतमा भएको हो । उनका पुर्खाहरू नेपालको सुदूर पश्चिमबाट धेरै अगाडि भारतमा गएर बसेका हुन् । उनले समाजशास्त्र, हिन्दी र पत्रकारिता…