तँ र म— भन्ने यो शब्द, शब्दको खेल यसले बनाउँदो रहेछ आफूभित्रै एउटा सानो जेल हुँदैन शान्तिसँग कुनै मेल, नखोली...
किन गर्छौ शोक यसरी तिमी ? हेर त गगनमा टुटेका छन् तारा ती कति कहाँ गर्छन् र शोक तिनले एकैरत्ति...