साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

भारत

व्यङ्ग्य-कथा : पाङ्ग्रे छाता

कुनै दाम्रे गाउँमा एक जना स्वाभिमानी चाम्रे नेता थियो । ऊ सधैँ राजनीतिक कार्यक्रममा साह्रै व्यस्त रहन्थ्यो । एक दिन उसले भान्साघरमा गएर आफ्नो भान्सेलाई भन्यो, “मलाई आज जनसभामा जान हतार छ, चाँडो गरी अलि राम्रो खाना बनाऊ ।” तब भान्सेले…

कथा- भूमिका र रित्तो भुल्डुङ

रामनारायण शर्माले आफ्नो चिनाटिपन च्यातेर फ्याँकेपछि पुरोहितले राखिदिएको न्वारानको नाम पनि भुले । बिहे गर्दा गाउँकै दिलबहादुर राणाकी छोरी सविता राणालाई टिपेर हिँडेपछि चिनाटिपन देखाउनै परेन फलस्वरूप जातकी बुहारी खोज्ने बाबुले बाँचुन्जेल…

लघुकथा- स्वप्ना दिदी

कोरोना भएर आइसियूमा भर्ना गरेको आज पाँच दिन भयो स्वप्ना दिदीलाई । आज पो केही  भन्नुहुन्छ कि भन्ने  सोचेर प्रियाले डाक्टरको अनुहारतिर हेरिन् । डाक्टरले नि प्रियातिर हेरेर भने "आज हजुरको बिरामीलाई आइसियूबाट साधारण कक्षमा निकाल्दै छौँ,…

आऊ हामी, आगो फुल्ने रुख बनौं!

हाम्रा आँखाहरु चिथ‍ोरेर उनीहरु आकाशतिर हेर्दै चिच्याउँछन् र भन्छन् - आऊ हिर्काउँ यो घाम आऊ फुटाउँ यो घाम हाम्रो आङमा जब पनि पोखिने गर्छ तातो घाम ! गिद्धहरु आफ्ना आँखामा हरबखत आगो बोकेर हिँड्छन् #द्रोर्णाचार्यले निष्कासित…

चर्चित व्यङ्ग्यः विकलाङ्ग श्रद्धाको समय

प्रसिद्ध लेखक तथा व्यङ्ग्यकार हरिशंकर परसाई (२२ अगस्त, १९२४ – १० अगस्त १९९५) को जन्म जमानी, होशंगाबाद , मध्य प्रदेशमा भएको थियो । उनको व्यंग्यात्मक रचनाले हाम्रो दिमाग मात्रै हल्लाउँदैन, सामाजिक यथार्थतासँग पनि आमनेसामने गराउँछ । उनको…