साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

भानु जयन्ती

अनेसासले मनायो भानुजयन्ती र साधारण सभा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिबार २०९ औँ भानुजयन्ती तथा ३१ औँ साधारण सभाको आयोजना गरेको छ । जूमका माध्यममा आयोजित कार्यक्रममा वक्ताहरूले आदिकवि भानुभक्तको नेपाली भाषा र साहित्यप्रतिको योगदानबारे चर्चा गर्नुभयो ।…

सम्झना भानुको, सम्मान पूजाको

अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरले शनिवार २०९ औँ भानुजयन्ती मनाएको छ । बोस्टनको एभरेट सहरको मट्टिखाना कक्षमा आयोजित साहित्यकारहरूको जमघटले भानुप्रति श्रद्धासुमन व्यक्त गर्नुका साथै साहित्यिक छलफल गर्यो ।…

सिक्किममा भानुजयन्तीः जहाँ देखियो जातीय र भाषाप्रेम

सन्दर्भ : गान्तोकको २०८ औं भानुजयन्ती भव्य समारोहमा उब्जेका कुराहरू यता दार्जिलिङ- सिक्किम आसामतिर भानुजयन्ती मनाउने चलन बढ्दै गएको पाइन्छ। यही अवसर पारेर नेपाली जातीय चेतना, भाषाप्रेम, साहित्यप्रति रूचि आदि जस्ता कुरा जोडिन पुग्छन्…

इच्छाकामनामा स्रष्टा सम्मान र कविता प्रतियोगिता सम्पन्न

इच्छाकामना साहित्यप्रवाहद्वारा २०७९ आषाढ ३१ गते २०९औं भानुजयन्तीका अवसरमा खुल्ला कविता प्रतियोगिता एवं स्रष्टा सम्मान कार्यक्रम सर्वशान्ति मा.वि. कुरिनटारमा सम्पन्न भयो । इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष एकराज शर्माको अध्यक्षता…

लस एञ्जलसमा भानु जयन्ती

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, लस एञ्जलसमा च्याप्टरले भानुजयन्ती भव्यताका साथ मनाएको छ । अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विभिन्न वक्ताहरूले आदिकवि भानुभक्तका बारेका चर्चा गरे । समाजसेवी…

नमोबुद्धमा भानुभक्तको सम्झनामा काव्य अनुष्ठान

भानुभक्तको सम्झनामा नमोबुद्धमा काव्य अनुष्ठान भकुण्डेबेशी / नमोबुद्ध नगरपालिकाले नमोबुद्ध काव्य अनुष्ठान कार्यक्रम आयोजना गर्दै २०९ औं भानु जयन्ती मनाएको छ । रेडियो नेपालका निर्देशक एवं साहित्यकार डा. नवराज लम्सालको प्रमुख…

तनहुँमा भानुलाई सम्झिइयो

२०९ औं भानुजयन्ती तथा व्यास जयन्तीका अवसरमा गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजनामा कवितावाचन सम्पन्न गरियो । संस्थाका अध्यक्ष आकाश अधिकारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा दमौलीस्थित अनसन चौतारीबाट मोटरसाइकल र्‍याली…

विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाले भानु जयन्ती मनायो

विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको आयोजनमा तथा विनेसाम प्रदेश १, लुम्बिनी प्रदेश ५, बाँके जिल्ला र काठमाडौं जिल्ला शाखाहरूको सहआयोजनमा राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्तीको अवसरमा “सिर्जना र भानु विमर्श"…

कविता प्रतियोगितामा उजागर नेपाल प्रथम

विराटनगर, असार २९ /२०९ औं भानु जयन्तीको अवसरमा विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा गुरु दक्षिणा शीर्षकको कविता वाचन गरेका उजागर नेपाल प्रथम भए । विचार शीर्षकको कविता वाचन गरेका…

भानुजयन्तीको अवसरमा १३ पुरस्कारको घोषणा, कसकसको नाउँमा पर्यो ?

धनगढी, आषाढ २९ / सुदूरपश्चिमाञ्चल साहित्य समाज र कैलाली जनपुस्तकालयको संयुक्त आयोजनमा धनगढीमा २०९औं भानुजयन्ती मनाइयो। धनगढी चौराहदेखि शुरू भएको प्रभातफेरीमा र्‍यालीका सहभागीहरूले कैलाली जनपुस्तकालयको प्रांगणमा रहेको भानुको…