साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

भानुभक्त आचार्य

भानुजयन्ती विशेष : लोकभक्त भानुभक्त

नेपाली साहित्यको प्रवृतिगत विकासक्रम हेर्दा यसको प्राथमिक काल भक्तिधाराले बढी प्रभावित पाइन्छ । खास गरी काव्य साहित्यमा सुवानन्ददासका १–२ जना कविलाई छाडिदिने हो भने इन्दिरस, विद्यारण्य केशरी, वसन्त शर्मा, रघुनाथ पोख्रेल आदि धेरै कविहरु…

वैश्विक परिप्रेक्ष्यमा रामायणको गरिमा र भानुभक्तीय रामायणको भावी अध्ययनका दिशा

भानुभक्त आचार्य (वि. सं. १८७१-१९२५) र रामायण 'रामायण' नेपाली साहित्यमा एउटा विशिष्ट काव्यको रूपमा परिचित छ। भानुभक्तले आफ्ना बाजे श्रीकृष्ण आचार्यबाट संस्कृतको अनौपचारिक रूपमा घरमै शिक्षा ग्रहण गरेका थिए। पछिबाट बाजे बुढेसकालमा…

छन्द कविताः भानुको सम्झनामा

(तोटक छन्द) तनले मनले श्रमको बलले नव काव्य रच्यौं भवमा लयले नव मार्ग हिँड्यौं नव चेत छरी कति दुःख थियो सब दूर गरी।।१ प्रिय भानु तिमी सुरुका कवि हौं नभको रवि झैँ जगको छवि हौं कविता मनले अति भाव भरी दिनरात रच्यौं नव बिम्ब…

भानुभक्तलाई धारेहात लाउनेहरूका नाममा

भानु, तिमी जन्मियौ नै ऊ जुगमा र लेख्यौ ऊ बेलाकै समाज र लायौ गुन जनजनलाई र लायौ गुन घरघरलाई के पढ, के अनपढ सबैलाई नेपाली भाषामा लय हालेर गाउन लाउने भाका मिलाएर पाठ सिकाउने एक आदि पुरुष हौ तिमी तिमीले रचेका हितोपदेश,…

भारतीय नेपालीहरूका जातीय चिनारी र चेतनाका सन्दर्भमा भानुभक्त आचार्य

भारतवर्ष सांस्कृतिक, भाषिक एवम् आध्यात्मिक दृष्टिकोणले एउटा समृद्धशाली राष्ट्र हो । बहुभाषिक समुदाय, सांस्कृतिक विविधता, आध्यात्मिक समृद्धतापूर्ण यस राष्ट्रमा विविध  सांस्कृतिक, भाषिक, आध्यात्मिक गोष्ठीहरू पाइन्छन् । यी…