साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

भाग्यवाद

साहित्यमा नोबेल पुरस्कार पाउन के गर्ने ?

अच्छा, तपाइँले क्लिक गर्नुभयो ? नोबेल पुरस्कार पाउन के गर्ने भन्ने कुरामा तपाइँ सोचमग्न हुनुहुन्छ र त्यो प्रतिभा छ भने तपाइँकै लागि भनेर एउटा गज्जबको कुरा सुनाउँछु । नोबेल पुरस्कार पाउन भाग्यमानी हुनुहोस्, अनि त पुरस्कार पाइहाल्नु हुन्छ ।