मंसीर महिनाको पारिलो घाममा बरन्डामा बसेर चियाको घुटको लिंदै कान्तिपुर पत्रिका पढ्दै थिएँ । रातभरि शीतले भिजाएको बरन्डा बिस्तारै बिस्तारै...
पूरै पढ्नुहोस् →जीवनको लामो बाटो पार गरेपछि छपन्न वर्षको सिँढीमा मैले चिसो र कटुपन अनुभव गरिरहेछु । कत्रो दुर्भाग्य मेरा लागि !...
पूरै पढ्नुहोस् →आहा ! त्यो रातो गलैँचामा कस्तो मोहनी थियो कुन्नि ? अलि-अलि खुइलिएको पुरानो, हल्का बुट्टाहरू भएको रातो गलैँचा मैयादेवीका लागि...
पूरै पढ्नुहोस् →पहिले पहिले आउँदा यो कोठाको सजावट, सजाउने सुन्दर र महँगा सामानहरू दराजभरि देख्दा मन्त्रमुग्ध हुने मन आज मृत्युको गन्धले व्याप्त...
पूरै पढ्नुहोस् →