साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

भवानी भिक्षु

क्लासिक कथा : मैयाँसाहेब

राणाशाहीको र आजको प्रजातन्त्रसमेतको, गत पन्ध्र वर्षको, मेरो मानसिकतामा यत्रतत्र गरी एउटा शृङ्खला नभएको जानकारीको क्रम छ । ती सबै आज एक सूत्रमा उनिन चाहन्छन्, एउटा रूप लिन चाहन्छन् अर्थात् ती यत्रतत्र नरही कथा हुन चाहन्छन्- एउटा प्रभाव,…

क्लासिक कथा : रमा

कुनै नराम्रो काम भएको थिएन । मस्तिष्कविज्ञान र शरीरविज्ञानले त भन्छन् ‘बिलकुल स्वाभाविक’ । अगाडिको कुरा म जान्दिनँ । ‘रमा’ सम्मानित बाबुकी, सम्पन्न र मर्यादाशील कुल– परिवारकी छोरी । पढेकी, लेखेकी, गृहकार्यमा निपुण । उमेर बीस, बिहा…

भवानी भिक्षुको यौनकथाः पाइप

“ आदिमानव र आदि–मानवीको सृष्टि भएदेखि नै संयम र स्वैरिताका निबन्धन पनि आविष्कृत भएका हुन् । तपाईँको प्रश्न भने राम्ररी बुझन सकिएन । थाहा पाउन चाहनुभएको कुरा अलिक प्रस्ट पार्नुस्न ।” युवकलाई हच्कनै पर्यो । सामुन्ने  बसेकी नारीसित यस्तो…