साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

भवानी खतिवडा

पुरस्कार रकमबाट खतिवडाले स्थापना गरिन् ‘डिल्ली–अम्बिका कल्याणकारी कोष’

साहित्यपोस्ट उत्तम कृति पुरस्कार विजेता ‘घामभन्दा पहिले’ नियात्राकृतिकी सर्जक कवि एवम् नियात्राकार भवानी खतिवडाले पुरस्कार वितरण समारोहमा अक्षरसाधना गरेबापत प्राप्त आर्थिक राशिलाई सामाजिक काममा खर्चिने कुरा मन्तव्यका क्रममा व्यक्त गरेकी…

साहित्यपोस्ट उत्तम कृति विजेता खतिवडाको अनुकरणीय कार्य

साहित्यपोष्ट उत्तम कृति पुरस्कार विजेता ‘घामभन्दा पहिले’ नियात्रा कृतिकी सर्जक, कवि एवम् नियात्राकार भवानी खतिवडाले उत्तम कृति पुरस्कार वितरण समारोहमा अक्षर साधना गरेबापत प्राप्त आर्थिक राशिलाई सामाजिक काममा खर्चिने मन्तव्यका क्रममा…

वर्ष ०७८ को साहित्यपोस्ट उत्तम कृति पुरस्कार ‘घामभन्दा पहिले’लाई

वर्ष ०७८ को 'साहित्यपोस्ट उत्तम कृति पुरस्कार' भवानी खतिवडाको पुस्तक ‘घामभन्दा पहिले’लाई दिइने निर्णय गरिएको छ । साहित्यपोस्टको सम्पादन मण्डल तथा स्तम्भकारहरूकाे बैठकले निर्णायकहरूबाट प्राप्त अङ्कलाई अनुमोदन गर्दै गैर-काव्यकृतिलाई दिइने…

‘घामभन्दा पहिले’ विमोचित

नियात्राकार भवानी खतिवडाको नियात्राकृति ‘घामभन्दा पहिले’ आज मिति २०७८ फागुन ८ गते प्रज्ञाप्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा विमोचन भयो । कार्यक्रममा शिखा बुक्सका स्वामी पुष्पराज पौडेलको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलको…

कलमवीर सङ्गठकको भ्रमणशील कृति

साहित्यिक सङ्गठक तथा स्रष्टा गीता खत्रीको नाम केही समय अघिदेखि नै सुन्दै आएकी मैले उनका कृतिहरू भने भर्खरै मात्र पढ्न पाएँ । यी सिद्धहस्त कथाकारको ‘अन्तहीन इच्छा’ कथासङ्ग्रह पढेपछि कौतुहलता र जिज्ञासाले रननन्न भएको मस्तिष्कमा अहिले…

प्रतिस्पर्धी द्वितीय निबन्ध : ट्याक्सी नं. १०१

अन्धकार नै छ अझै पनि । बिहानको चार मात्रै बजेको छ अहिले— तर पनि ‘ठूलोफेदी’ मा वास बसेका सबैजसो यात्रीहरू बाटामा निस्किसकेका छन् । तीर्थालुहरूको लर्को छ बाटाभरि र यही लर्कोमा मिसिएका छौँ— हामी पनि । हात हातमा बलेका झिल्मिले टर्चलाइटहरू…

मनै उज्यालो पार्ने ‘त्यो उज्यालो कर्णाली’

एउटा यायावर स्रष्टाले कुर्कुच्चा छिया-छिया पारी-पारी आफ्नै पसिनाले कमाएको यात्राको वैयक्तिक अनुभूतिलाई आफ्नो लेखनीको मसी बनायो । सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक र सामाजिक बिम्बहरूलाई टपक्क टिप्यो । रोमाञ्चकारी प्रसङ्गहरूका अलङ्कार बनायो…

देश र व्यवस्थाले चिन्दै नचिनेका अपरिचितहरूको एकमुष्ठ अनुहार : अपरिचित अनुहार

एउटा सफल लेखकको कुनै प्रशंसकले त्यही लेखककै कृतिमाथि समीक्षा गर्न मिल्छ कि मिल्दैन ? एउटा फ्यानले मञ्चमा चढेर यस्तो प्रश्न गरिदियो भने त्यो लेखकको मनमा कस्ता भाव सल्बलाउँदा हुन् ? अनि त्यो लेखकले मिल्छ, मज्जाले मिल्छ भनिदियो भने…

कविता- प्रश्नका चाङ

छन्द : अनुष्टुप् ******************* निष्ठा नैतिकता आयु किनी किन्न सकिन्छ र ? लालसा-लोभको भाँडो कहिले पो भरिन्छ र ?।।१।। दम्भले ढाकिए चित्त चेतना खुल्न सक्छ र ? समस्याबाट भागेर के गन्तव्य  चुमिन्छ र ?।।२।। नभोगी चोटको…

मुक्तिनाथको सेरोफेरो

पूर्वले नयाँ सूर्य जन्माइसकेछ । आँखाअघिको कालो पर्दा अहिले सफेद र पारदर्शी रङको भइसकेछ । चैतको तीन गते बसभित्रै चार बनिसकेछ । निद्रादेवीको काखमा सुस्ताएकी मैले यो परिवर्तनको क्रमिक अनुभव गर्नै पाइनछु । ब्युँझिदा पो एक्कासि नयाँ…