साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

भरत राज गौतम

कविता: को होला ऊ ?

भरत राज गौतम हाँसेर बाँच्ने, हाँसेरै मर्ने मन कसैको दुखाउन नजान्ने जंगल, पर्वत पनि रोएको सुन्ने लेकबेसीहरूसँग प्रीति गाँस्ने हिउँचुलीको हिउँझैँ पवित्र मनभरि बोक्छ, जो देशको चित्र को होला ऊ ? ऊ त कवि नै हुनुपर्छ नगरे नि…

कथाः छोरीहरुको लागि

ऊभन्दा अगाडि दुई छोरी जन्मिसकेका थिए । तैपनि उसकी आमालाई अझै छोराको चाहना रहेछ । मैले उसको आमालाई छोराको लागि जिद्धी नगर त भनेकै हो तर धेरै जिद्धी नगर भन्न सकिनँ । आमाको पेटमा भएको बेलामा पनि उसले आफ्नी आमालाई आफ्ना दिदीहरुले भन्दा अलि…