अन्तर्मनको द्वन्द्व
बाहिर झमक्क साँझ परेको छ । अफिसबाट घरमा आएपछि शरीर आलस्य भयो । मन अस्थिर थियो । कुनै चिजमा गएर यो मन अडिएको थिएन् । टेबुलमा भएको जगबाट गिलासमा पानी खन्याएर पिउने जागर लागेन । भोक लागेजस्तो, प्यास लागेजस्तो भए पनि केही खान मन भएन् ।…