व्यक्तिगत चाहना र निजी खर्चमा ऐतिहासिक कागजातकाे खोजीमा हिँडेकाे हुँ – मदन पुरस्कार विजेता…
मेरो जन्मथलो तेह्रथुमको आठराई हो । वि.स. २०३९ सालमा लोकसेवा आयोगबाट अधिकृत स्तरमा प्रवेश गर्दा मैले नेपालको इतिहासकाे केही अध्ययन गरेँ । त्यसबेला सेन तथा शाह राजाहरूबाट प्रदान गरिएका केही सरलीकृत स्याहामोहर र लालमोहरहरू पढ्न पाएको थिएँ…