ब्लु डायरी आउँदै
लेखक तथा पत्रकार कृष्ण आचार्यको दोस्रो उपन्यास ब्लु डायरी छिट्टै सार्वजनिक हुने भएको छ ।
मूलतः साहित्य र पत्रकारितामा सक्रिय आचार्यको यस अघि अप्रिल फुल (उपन्यास) प्रकाशित छ । विशेषतः युवा र तिनका मुद्दा केन्द्रीत लेखनमा रुचि राख्ने…