‘गोर्खा हिस्ट्री मन्थ’ प्रारम्भ
लण्डन, ११ अक्टोबर २०२१ को दिन बेलायतबाट ‘गोर्खा हिस्ट्री मन्थ’ (Gurkha History Month) सुरु भएको घोषणा गरिएको छ ।
गोर्खालीहरूले गौरवशाली इतिहास रचेका छन् । यसैले नेपाललाई विश्वजगतमा चिनाएको छ । अहिलेसम्म केही बेलायती लेखकले लेखेर…