विश्वका उत्कृष्ट कथाहरू: पिता
अनुवादबारे दुई शब्द
अनुवाद गरेका दर्जनौँ पुस्तक र विश्वसाहित्यको अध्ययनको क्रममा आफ्नो मनमा पलाएको अनुवादप्रतिको हुटहुटीले गर्दा जन्मिएको पुस्तक हो यो । मैले अनुवादको क्रममा अनुवादसम्बन्धी सिद्धान्तको भरपुर उपयोग गर्ने प्रयास…