अनेसास न्यूह्यामसायरमा भानुजयन्तीसँगै सम्मान र कृति परिचर्चा
ईश्वरी भट्ट
अनेसास न्यूह्यामसायर च्याप्टरले २ जुलाई २०२२ शनिबारका दिन एक समारोहका बीच २०९ औँ भानु जयन्ती मनाएको छ । कार्यक्रममा आदिकवि भानुभक्तका बारेमा चर्चा गरिनुका साथै स्रष्टा सम्मान र कृति परिचर्चा गरिएको छ ।
कार्यक्रमका…