बौद्ध साहित्य प्रतियोगिता शुरू, उत्कृष्ट ५ कथालाई ४ हजार पुरस्कार
लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्धसाहित्यको खोजी सङ्कलन गरी उत्कृष्ट सिर्जना समेटेर बृहत् ग्रन्थ प्रकाशन गर्ने भएको छ । सो कार्यका लागि बौद्ध कथा लेखन प्रतियोगिता आयोजन गरिने भएको छ ।
यसरी प्रकाशन भएको सामग्रीलाई विश्वविद्यालयको…