वैद्यशिरोमणि जयलाल
मानिसले समाजमा दिएको त्यागको मूल्यलाई सदैव मनन र सम्मान गरिरहन्छ । समाजले मानवसेवालाई युगयुगसम्म याद गर्नुको मुख्य कारण त्यही त्याग हो । त्यस्ता त्यागी मानिसहरू बेला-बेलामा समाजले जन्माइरहेको हुन्छ । सबै मानिसहरूमा परोपकारी गुण…