साहित्यमा स्थानीय चुनावको असर : ‘साहित्यपोस्ट बेस्ट सेलर सूची’को प्रकाशन रोकियो
२०७९, वैशाख महिनाको “साहित्यपोस्ट बेस्ट सेलर सूची” प्रकाशन नहुने भएको छ । साहित्यपोस्ट (इ दैनिक) ले विगत डेढ वर्षदेखि मासिक रूपमा “साहित्यपोस्ट बेस्ट सेलर सूची”को सर्वेक्षण गर्दै आएकोमा वैशाख महिनाको सूची प्रकाशन नहुने भएको हो ।…