सामूहिक योग्यताले सृजना गरेको विशिष्ट श्रमशृङ्गार
डिल्ली अम्माई / बेल्जियम
पूर्वीय दर्शनमा व्याख्या भएअनुसार "सत्यं शिवं सुन्दरम्" ले विज्ञान, खोज, सृष्टिकलाका साथै आत्मागत, तथ्यगत र रागगत सुन्दर भावलाई बुझाउँछ । अर्को अर्थमा सत्य प्रामाणिक ज्ञान, शिव सामाजिक न्याय र सुन्दर…